Rule 33
शर्त विपरीत काम गर्न नहुने
(१) नियम ३२ बमोजिम स्वीकृति प्राप्त व्यक्ति वा संस्थाले कुनै जीव, जिवाणु र वनस्पतिको नमूना सङ्गलन तथा जैविक विविधताको अनुसन्धान गर्दा सम्बन्धित निकायले तोकिदिएका शर्त विपरीत हुने गरी कुनै काम कारबाही गर्न हुँदैन ।
(२) उपनियम (१) विपरीत कसैले कुनै काम गरेको देखिएमा सम्बन्धित निकायले सो
काम तुरुन्त रोक्नु पर्नेछ ।